पर्खाईको पिडा-२ लिएर आए कमल मान सिंह

नेपाली संगीतका युबा पुस्तामा रुचाईएका गायक एबं संगीतकार हुन कमलमान सिंह । दर्जनौ चर्चित गीत तथा भिडियो सार्वजनिक गरिसकेका चर्चित गायक कमलमान सिंहले पर्खाईको पिडा २ भिडियो सार्वजनिक गरेका छन । आफ्नै शब्द, स्वर तथा संगीतमा सजिएको यस् गीतमा शैलेन्द्र प्रधानको एरेन्जमेन्ट रहेको छ भने जात्रा व्याण्डले फिचर गरेको छ ।
भिडियोलाई एडीवाई प्रोडक्सनका मोहनराज अधिकारीले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन । यस् भिडियोमा विनय कंशकारको सम्पादन रहेको छ । भिडियोमा चर्चित नायिका मरिष्का म्यारी पोखरेलको साथमा दिपक घिमिरे अभिनयमा देखिएका छन् । भिडियोमा मेकअप सिमा गुरुङ्गको रहेको छ ।

 

दर्जनौ चर्चित गीत तथा भिडियो सार्वजनिक गरिसकेका चर्चित गायक कमलमान सिंहले पर्खाईको पिडा २ भिडियो सार्वजनिक गरेका छन

 
भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *