मोडेल वाच । निखिता लामा

चलचित्र तथा म्युजिक भिडियोमा सेक्स सिन दिनुपरे पनि तयार छु – निखिता लामा

एतिहासिक नगरि नुवाकोटमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएकी निखिता लामा आफुलाई बिन्दास स्वभावको भन्न रुचाउछिन ।
आर्कषक शारीरिक बनावट मात्र होइन, आर्कषक हाईट पनि छ उनको । ५ फिट ८ ईन्च अग्ली निखिता डान्समा पनि त्यतिनै निपूर्ण छिन् । सुन्दर मंगोल मुहार भएकी निखिता झट्ट हेर्दा कुनै चलचित्रकी नायिका भन्दा कम लाग्दिनन् ।
निखितालाई म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गर्ने ठुलो सौख छ । केही म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिसकेकी निखिताले चलचित्र तथा म्युजिक भिडियोमा सेक्स सिन दिनुपरे पनि आफु तयार रहेको बताउछिन ।

मोडेल : निखिता लामा
मेकअप : रोजी सिंह लुइटेल
स्टुडियो: आर्टिस्ट नेपाल स्टुडियोस
फोटोग्राफर : कुबेर तामाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *